श्रीलंकाका राष्ट्रपतिका भाइको देश छाड्ने प्रयास असफल
पूर्व अर्थमन्त्री बसिल राजापाक्षेको देश छाड्ने प्रयास असफल
इन्डिया टुडेका अनुसार सोमबार राति श्रीलंकाका पूर्व अर्थमन्त्री जो विवादित राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छो भाइ पनि हुन्, बसिल राजापाक्षेले संकटग्रस्त राष्ट्रबाट दुबई भाग्ने प्रयास गर्दा विमानस्थलका अधिकारी र यात्रुहरूले उनलाई चिने र उनको बाटो अवरुद्ध गरेका थिए।।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्