ट्विटरद्वारा एलन मस्कविरुद्ध मुद्दा दायर
ट्विटरद्वारा एलन मस्कविरुद्ध मुद्दा दायर
सामाजिक सञ्जाल कम्पनी ट्विटरले ४४ अर्ब डलरको सम्झौता उल्लङ्घनको लागि मंगलबार अर्बपति एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई एलन मस्कलाई प्रति ट्विटर शेयर ५४.२० डलरको हिसाबले सम्झौता पूरा गर्न आदेश दिन आग्रह गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्