प्रधानमन्त्री विक्रमासिंघे कार्यवाहक राष्ट्रपतिमा नियुक्त श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्