ई–स्पोर्टसको बजेट कुनै अमुक संस्थाका लागि होइन: बालेन शाह
ई–स्पोर्टसको बजेट कुनै अमुक संस्थाका लागि होइन: बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै 'अमुक संस्था वा खेल'का लागि नभएको बताएका छन्। आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा रहेको भन्दै यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको स्पष्ट परेका छन्। ई-स्पोर्टसका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेकोमा मेयर बालेनको आलोचना भइरहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्