नेपालीसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिन प्रेम सुवालको माग
२० वर्षपछि कृत्रिम नागरिकता दिन प्रेम सुवालको माग
प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् । उनले भने,"२० बर्षपछि कृत्रिम नागरिकताका लागि नेपाली भाषा जानेको हुनुपर्ने र परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्