श्रीलंकाका राष्ट्रपति निजी भ्रमणमा रहेको सिंगापुर विदेश मन्त्रालयको भनाइ
श्रीलंकाका राष्ट्रपति निजी भ्रमणमा
सिंगापुरको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई निजी भ्रमणमा सिंगापुर प्रवेश गर्न अनुमति दिइएको र उनले शरण नमागेको र न त उनलाई कुनै शरण दिइएको जनाएको छ । सिंगापुरले सामान्यतया शरणको लागि अनुरोध स्वीकार नगर्ने बताएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्