अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने
अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित भदौ १४ गतेसम्मका लागि निरन्तरता दिएको छ ।यससँगै अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ। यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्