बालेन शाहले भने,'कुकुरलाई घेराउ लाएर सँरक्षण गर्न सम्भव छैन।'
कुकुरलाई घेराउ लाएर सँरक्षण गर्न सम्भव छैन
आइतबार भएको काठमाडौँ महानगरपालिकाको छैटौँ बैठकमा मेयर बालेन्द्र(बालेन) शाहले महानगरमा कुकुर व्यवस्थापनबारे बोलेका छन् । उनले भने,"काठमाडौँ महानगरपालिकामा रहेका कुकुरहरुलाई एउटा स्थानमा घेराउ लाएर पालेर राख्ने हो भने ललितपुर र भक्तपुरका कुकुरहरु ट्रान्सफर भएर फेरि काठमाडौँ आउँछन् त्यसैले कुकुरलाई भ्याक्सिनेसन गर्ने बन्ध्याकरण गर्ने र त्यसरी नै व्यवस्थापन गर्दै जानु बाहेक अरु उपाय छैन ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्