बोर्ड अध्यक्षका उमेदवारको अन्तर्वार्ताको मिति तोकियो
बोर्ड अध्यक्षका उमेदवारको अन्तर्वार्ताको मिति तोकियो
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने उमेदवारको अन्तर्वार्ताको मिति तोकेको छ । बोर्डको अध्यक्षमा स्वीकृत भएका उम्मेदवारहरु अरुण कुमार प्रधान,दीपक श्रेष्ठ ,नरेश कुमार पौड्याल, निर्मलराज ढकाल,भुवन केसी, मनिष पण्डित र सम्झना उप्रेती रौनियारलाई अन्तर्वार्ताका लागि ५ गते र सुचित्रा श्रृष्ठ,सुशील कुमार पोखरेल र सुष्मा कार्कीलाई ६ गतेको मिति भिन्न समयमा तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्