१६.२० अंकले बढ्यो सेयर बजार
सेयर बजारको उकालो यात्रा कायमै
मंगलबार सेयर बजारको परिसूचक नेप्से १६ दशमलव २० अंकले बढेको छ । आज २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यससंगै नेप्से आज २०४५ दशमलव ६३ अंकमा कायम रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्