अदालतमा कैदीको गुनासो,'यस्तो रोटी त जनावरले पनि खाँदैन '
अदालतमा कैदीको गुनासो,'यस्तो रोटी त जनावरले पनि खाँदैन '
बिहारस्थित बेगुसराय जिल्ला अदालतमा मंगलबार पेशीका क्रममा एक कैदीले रोटी देखाउँदै न्यायाधीशसामु गुनासो गरेका छन् । कैदी रामजप्पो यादवले न्यायाधीशसामु रोटी देखाउँदै भने,'जज साहब यो हामीले खान पाएको रोटी हो, जुन जनावरलाई दियो भने उसले पनि खाँदैन ।' यादवले राति खान दिइएको रोटी कागजमा बेरेर अदालतसम्म पुर्याएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्