काठमाडौँ आसपासका क्षेत्रमा भूकम्पको धक्का
सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय
सोमबार बिहान काठमाडौंसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्