सामुहिक बलात्कारको आरोपमा २ कराते प्रशिक्षक पक्राउ
२ कराते प्रशिक्षक पक्राउ
१९ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ । युवती बलात्कार आरोपमा विराटनगरका ५० वर्षीय सुरज सुवेदी र ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिँदै छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्