काभ्रेस्थलीको एकै परिवारका ४ जना मृत फेला काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्