युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक छ : गगन थापा
युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक छ : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका हुन्। यसका लागि भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्