चिनियाँ चेतावनीका बावजुद ताइवान पुगिन् अमेरिकी सभामुख
चिनियाँ चेतावनीका बावजुद ताइवान पुगिन् अमेरिकी सभामुख
सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी हुन् l उनले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्