साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचारको मुद्दा दायर
साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचारको मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता गरेको भन्दै प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति गरी प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्