जापानमा नेपालीहरुलाई रोजगारी दिने सहमति
जापानमा नेपालीहरुलाई रोजगारी दिने सहमति
नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए । गोरखापत्र दैनिकबाट
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्