चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री डा.खड्का
चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री डा.खड्का
परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा खड्का चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अगस्ट ९ देखि ११ (साउन २४ देखि २६) गतेसम्म उनले चीनको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्