आबेसँग २-३ पटक कुराकानी भएको भन्दै प्रचन्डले बोले झुट
आबेसँग २-३ पटक कुराकानी भएको भन्दै प्रचन्डले बोले झुट
जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झूट बोलेका छन् । जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वर्गीय पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग नेपाल भ्रमणमा रहँदा २-३ पटक कुराकानी भएको र असाध्यै राम्रो सम्बन्ध रहेको भन्दै झुट बोलेका हुन्। तर आबे नेपाल भ्रमणमा नआएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्