पशुपतिनाथ मन्दिर परिसरमा फोटो तथा भिडियो खिच्नेलाई जरिवाना
पशुपतिनाथ मन्दिर परिसरमा फोटो तथा भिडियो खिच्नेलाई जरिवाना
कुनै पनि प्रबिधि (मोबाइल,घडी तथा अन्य उपकरण )बाट पशुपतिनाथका मन्दिर र मन्दिर परिसरको फोटो र भिडियो खिच्न पशुपति क्षेत्र विकास कोषले निषेध गरेको छ। दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचेको पाइएमा कोषले तोके अनुसार जरिवाना सम्बन्धित बैंकमा जम्मा गराउनुपर्नेछ र जरिवाना तिर्न मन्जुर नभएमा उपकरण नै जफत गरिने कोषद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्