चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस
चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस
चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । हेनिपाभाइरस संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपा भाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो संक्रमणबाट अहिलेसम्म चीनमा ३५ जना संक्रमित भएको जनाइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्