प्रवासी नेपालीलाई लिङ्देनको आग्रह : चुनावको बेला नेपाल आउनुस्
लिङ्देनको आग्रह : चुनावको बेला नेपाल आउनुस्
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा स्वदेश फर्किन आग्रह गरेका छन्। लिङ्देनले पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विदेशमा रहेकालाई नेपाल आउन आग्रह गरेका हुन्। 'नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्, चुनावी अभियानमा सहभागी हुनुस् ' लिङ्देनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्