मसँग उपचार गर्ने पनि पैसा छैन : अध्यक्ष ओली
मसँग उपचार गर्ने पनि पैसा छैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको र आफ्नो उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताएका छन्। उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्