राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत
राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाइदिएको उल्लेख छ । संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले अस्वीकृत गर्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्