राष्ट्रपतिको पत्र भोलि प्रतिनिधिसभामा पढेर सुनाइने
राष्ट्रपतिको पत्र भोलि प्रतिनिधिसभामा पढेर सुनाइने
नागरिकता विधेयक फिर्तासँगै राष्ट्रपति कार्यालयबाट पठाइएको नौ पृष्ठ लामो सन्देशबारे प्रतिनिधि सभालाई भोलि मंगलबार जानकारी गराउन लागिएको हो । प्रतिनिधि सभाको भोलिको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनःविचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराउनु हुने’ उल्लेख छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्