बेलायत बन्यो ओमिक्रोन भ्याक्सिनलाई स्वीकृत गर्ने पहिलो राष्ट्र
बेलायत बन्यो ओमिक्रोन भ्याक्सिनलाई स्वीकृत गर्ने पहिलो राष्ट्र
बेलायत ओमिक्रोन भेरियन्टलाई लक्षित गर्ने कोभिड-१९ खोपलाई स्वीकृत गर्ने पहिलो देश बनेको छ। रिउटर्सको रिपोर्ट अनुसार युके मेडिसिन रेगुलेटरले मोडेर्नाले बनाएको ‘बाइभ्यालेन्ट’ खोपलाई वयस्कहरूको लागि बूस्टरको रूपमा अनुमोदन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्