तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच फाेहाेर व्यवस्थापनबारे छलफल हुँदै
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच फाेहाेर व्यवस्थापनबारे छलफल हुँदै
फोहोर व्यवस्थापनको चुनौती र बञ्चरेडाँडाका स्थानीयको समस्या समाधानका लागि काठमाडौं, नुवाकोट र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल सुरु भएको छ। काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत र त्यस क्षेत्रका जनप्रतिनिधिहरू पनि छलफलमा सहभागी भएका छन् । बञ्चरेडाँडामा भने गाडीले फोहोर विसर्जन गरिरहेका छन् र स्थानीय र प्रहरीबीच झडप पनि भइरहेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्