नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश निबन्ध जस्तो : हृदयेश त्रिपाठी
राष्ट्रपतिको सन्देश निबन्ध जस्तो : हृदयेश त्रिपाठी
प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्ध जस्तो भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले भने ,"राष्ट्रपतिको सन्देशमा, प्रस्तुत विधेयकका कुन दफा संविधानविपरीत छ भन्ने कुरा पाइएन, संविधानअनुसार यो विधेयक यहाँ अमान्य भएकोले भनिएको भए छलफल हुन्थ्यो’ त्रिपाठीले भने, ‘सन्देश बढी निबन्धात्मकजस्तो लाग्यो ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्