डीएनए गर्ने सहमतिसँगै निहारिकाले तोडिन् अनशन
निहारिकाले १७ दिनदेखि गरिरहेको अनशन तोडेकी छिन्
बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले आइतबार साँझ अनशन तोडेकी हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्