राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा मुकुल ढकाल चयन
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा मुकुल ढकाल चयन
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल, महामन्त्रीमा मुकुल ढकाल, सह–महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र सह–कोषाध्यक्षमा वसुमाया तामाङलाई चयन गरेको छ। बैठकले पार्टीको संगठन विभागमा पार्टी सदस्य शंकर श्रेष्ठलाई नियुक्त गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्