काठमाडौं सहित अन्य ९ जिल्ला डेंगुको उच्च जोखिममा
काठमाडौं सहित अन्य ९ जिल्ला डेंगुको उच्च जोखिममा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जुन महिनायता ३ हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। हालसम्म ६८ जिल्लामा संक्रमण फैलिसकेको छ। तीमध्य काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँचीमा उच्च संक्रमण देखिएको छ। चिकित्सकका अनुसार डेंगीबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्