नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड
नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने यो विषय अदालत जाने बताएका छन्। शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने ,'‘विधेयक प्रमाणित नगरे अदालतमा जान्छ। अदालतको फैसलापछि प्रमाणीकरण हुन्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्