बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्कटल्यान्डस्थित उनकै निवासमा चिकित्सककाे निगरानीमा राखिएकाे थियाे । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । उनकाे निधनपश्चात् उनकाे जेठाे छाेराे राजकुमार चार्ल्स नयाँ राजा बनेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्