एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो
एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलेको छ। इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फारम सबै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ। म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्