प्रचण्डको ‘क–प्रचण्ड’ नामक व्यक्तिगत मोवाइल एप लञ्च
प्रचण्डको ‘क–प्रचण्ड’ नामक व्यक्तिगत मोवाइल एप लञ्च
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत ‘मोवाइल एप’ लञ्च गरिएको छ । उक्त एपमा अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रका गतिविधि, सूचना, जानकारी, सामाजिक सञ्जालहरूकै मोडालिटीमा सहजरुपमा लिन सकिने जनाइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्