भदौमा मलेसियाको लागि ३३ हजार बढीले लिए श्रम स्वीकृति
भदौमा मलेसियाको लागि ३३ हजार बढीले लिए श्रम स्वीकृति
काठमाडौं। भदौ महिनामा ३३ हजार ३०० जनाले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्कका अनुसार यसरी श्रम स्वीकृति लिनेमा ३१ ह्जार ९२० जना पुरुष छन् भने १ हजार ८३ जना महिला रहेका छन्। उनीहरुले संस्थागत रुपमा श्रम स्वीकृति लिएका हु्न्। त्यसै गरि १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्