सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख बढीको हात खाली
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख बढीको हात खाली
सिक्लेस हाइड्रोपावर लिमिटेडकोआईपीओ बाँडफाँट भएको छ।कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक बिओके क्यपिटलले मंगलबार बिहानआईपीओ बाँडफाँट गरेको हो।क्यापिटलले १५ लाख १२ हजार ५३७ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरेको छ। यसरी सेयर बाडफाँट गर्दा १ लाख ५ हजार८ जनाले१० कित्ताको दरले सेयर पाएका छन् ।यसैगरी आवेदन दिने १४ लाख ६ हजार ७३७जना आवेदकको हात खाली भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्