अब सरकारी अस्पतालमा विद्यार्थीले ओपीडि टिकटमा ५० प्रतिशत छुट पाउने
अब सरकारी अस्पतालमा विद्यार्थीले ओपीडि टिकटमा ५० प्रतिशत छुट पाउने
काठमाडौं। विद्यार्थीहरुले सरकारी अस्पतालको ओपीडीको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। अहिलेको लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्