पाकिस्तानलाई अमेरिकाले एक करोड डलर सहयोग दिने
पाकिस्तानलाई अमेरिकाले एक करोड डलर सहयोग दिने
काठमाडौं। अमेरिकाले पाकिस्तानलाई एक करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेका छन्। बाढी प्रभावितलाई तत्काल सहयोग नगरे धेरै असर भोग्नुपर्ने बताउँलै उनले पाकिस्तानलाई सहयोगको घोषणा गरेका हुन्। अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहयोग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्