गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने
गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने
काठमाडौं। सत्ता गठबन्धनले देशभरका सातै प्रदेशमा संयुक्त भेला गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। कात्तिक ४ गते एकीकृत समाजवादीले पोखरामा हुने संयुक्त भेलाको समन्वय गर्नेछ।यसैगरि त्यसै दिन बुटवलमा,५ गते विराटनगर र जनकपुरमा र ६गते सुर्खेतमा हुने भेलाको समन्वय नेपाली काँग्रेसले गर्ने निर्णय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्