भोलि सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा काठमाडौं। सरकारले कात्तिक १ गते अर्थात् भोलि शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सर्वजनिक बिदा दिने घोषणा गरेको छ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा भएको जानकारी दिएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्