अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि चारवटा आपराधिक मुद्दा चलाउन सिफारिस
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि चारवटा आपराधिक मुद्दा चलाउन सिफारिस
अमेरिकाको क्यापिटल हिल हिंसाको जाँच गरिरहेको कमिटिले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चारवटा मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेकिट पार्टीले नेतृत्व गरेको कमिटिले न्याय विभागलाई ट्रम्प विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। ट्रम्प समर्थकले २०२१जनवरी६ मा क्यापिटल हिलमा आक्रमण गरेका थिए। कमिटिले विद्रोहलाई उक्साएको, कारवाहीमा बाधा पुर्याएको, अमेरिकालाई धोका दिएको र गलत बयान दिएको आरोपमा मुद्दा चलाउनु पर्ने सिफारिस गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्