नेपालमा हालसम्म ५६ सय २८ उद्योगमा विदेशी लगानी स्वीकृत, प्रस्तावित कुल विदेशी लगानी ४ खर्ब ३० अर्बभन्दा बढी
नेपालमा हालसम्म ५६ सय २८ उद्योगमा विदेशी लगानी स्वीकृत, प्रस्तावित कुल विदेशी लगानी ४ खर्ब ३० अर्बभन्दा बढी
नेपालमा हालसम्म ५ हजार ६२८ उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ। उद्योग विभागका अनुसार विदेशी लगानी स्वीकृत भएका उद्योगमा ३२३ वटा ठूला, ६२२ वटा मझौला र ४ हजार ६८३ वटा साना उद्योग रहेका छन्। ती उद्योगमा हालसम्म ४ खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार ७०४ रुपैयाँ विदेशी लगानीको प्रस्ताव भएको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्