सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने १३ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नापी कार्यालय भैरहवाका तत्कालिन नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव, सर्भेक्षक ठाकुर प्रसा गुरौ, जग्गाधनीहरु कृष्णप्रसाद पोख्रेल, पार्वता अधिकारी पौडेल, डिलमाया पुन, ऋषिराम विश्वकर्मा, कमला पन्थी, मिना कार्की, सिता घिमिरे, दयानिधी न्यौपाने, खिमा खनाल र पार्वती घिमिरे विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्