अबदेखि वैदेशिक रोजगारमा गएकाले पनि सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने
अबदेखि वैदेशिक रोजगारमा गएकाले पनि सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने
अबदेखि वैदेशिक रोजगारमा रहेका नेपाली नगारिकले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने भएका छन्। सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि यो सम्भव भएको हो। कार्यविधि अनुसार उनीहरुले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात न्यूनतम दुई हजार रुपैयाँ मासिक कोषमा जम्मा गर्न पाउने छन्। कार्यविधि स्वीकृत भएको ९० औं दिनबाट कोषमा रकम जम्मा गर्न सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्