विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको पहल सफल
विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको पहल सफल
गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको प्रयास सफल भएको दाबी गरेकी छन्। सरकारले कोषसँग सम्बन्धित कार्यविधि स्वीकृत गरी विदेशमा रहेकाले पनि कोषमा रकम जम्मा गर्न पाउने बनाएपछि उनले यस्तो दाबी गरेकी हुन्। सरकारले कार्यविधि ल्याएसंगै बैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको उनले बताएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्