कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको घटनामा भारतीय औषधि कम्पनी दोषी
कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको घटनामा भारतीय औषधि कम्पनी दोषी
गाम्बियाको संसदीय समितिले कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको घटनामा भारतीय कम्पनीमाथि मुद्दा चलाउन सिफारिस गरेको छ। भारतीय कम्पनी मेडन फर्मास्युटिकल्सको कफ सिरपका कारण ७०जना बालबालिकाको मृत्यु भएको ठहर गर्दै कम्पनीमाथि मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले हानिकारक औषधि निर्यात गरेको सम्बन्धमा मेडनलाई जिम्मेवार ठहर गरेको छ। विश्व स्वास्थ्य संगठनले अक्टोबरमा सूचना प्रकाशित गरी सिरपको बिक्रि रोक्न भनेको थियो। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्