सन् २०२२ को कुन महिना कति जना पर्यटक नेपाल आए ?
सन् २०२२ को कुन महिना कति जना पर्यटक नेपाल आए ?
कोरोना महामारी नियन्त्रणमा आएसँगै नेपाल घुम्न आउने पर्यटकको संख्या क्रमस बढ्दै गएको छ। अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२हजार ६, अप्रिलमा ६१हजार ५८९, मेमा ५३हजार ६०८, जुनमा ४६हजार ९५७, जुलाईमा ४४हजार ४६२, अगष्टमा ४१हजार ३०४, सेप्टेम्बरमा ५८हजार ३१४, अक्टोबरमा ८८हजार ५८२ र नोभेम्बरमा ७२हजार ६५३ जना पर्यटक नेपाल आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्