वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए ८३ करोड ६० लाख आर्थिक सहायता
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले एक वर्षमा पाए ८३ करोड ६० लाख आर्थिक सहायता
सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता स्वरुप ८३ करोड ६० लाख ९९ हजार रुपैयाँ उपलब्ध गरेको छ। गत अािर्थक वर्ष २०७८÷७९ मा वैदेशिक रोजगार बोर्डले उक्त रकम मृतकका परिवारलाई उपलब्ध गरेको हो। बोर्डका अनुसार मृत्यु भएका ४६ महिला र १ हजार ४३३ पुरुष गरी कुल १ हजार ४७९ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्